सज्जन बाेहाेराकाे “मेराे परान” सार्वजनिक भीडीयाे….
असार १२,काठमाडौँ।
लाेक दाेहाेरी गायक सज्जन बोहोरा र गायिका शान्तिश्री परियार को आवाजमा सजिएको नयाँ लोकभाका `मेरो परान’ सार्वजनिक भएको छ ।
सज्जन बोहोराकै लय तथा शिव हमालको शब्द, विशाल घिमिरेको निर्देशन,मुकेश नेपालीको"मेराे परान "मेराे परान" कोरोयोग्राफी, सुरेश कोहली र जुना विश्वकर्माको अभिनय रहेको यो गित चार दिन अघि सज्जन बोहोराकाे युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
मुटु चाेरी लाने लाई माफी छ, मायाँ बस्न एक वचन काफी छ
परान ए मेरो परान म त तिम्रै हु माया गरन,
लगायतका शब्द समेटिएको छ। म्याग्दीकाे माटाेले जन्माएकाे कलाकार बाेहाेरा हाल अमेरीका रहेर पनि आफ्नो सँङ्गेतीक यात्रा लाई नीरन्तरता दीईरहनु भएकाे छ।
गितलाई युटुयुबमा सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। भीडीयाे मा एक प्रेमि जोडी काे प्रेमसम्बन्ध देखाईएको छ।
पूरा भीडीयाे .........
https://youtu...











