Advertisement

Author: यमन रोका क्षेत्री

अन्तरिम सरकार गठन विवाद : राष्ट्रपति र सुशीलासँग छलफल सुरु भएन, कार्की निकटसँग छलफल गर्दै …

अन्तरिम सरकार गठन विवाद : राष्ट्रपति र सुशीलासँग छलफल सुरु भएन, कार्की निकटसँग छलफल गर्दै …

Breaking News 1, Breaking News 2, बागमती, समाचार
काठमाडौं —पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबारको छलफलमा ढिलाइ भएको छ। बिहान ९ वजेदेखि सुरु हुने भनिएको छलफल अहिलेसम्म सुरु हुन सकेको छैन। कार्कीसँगै केही दिनदेखि परामर्श र वार्तामा रहेका ओमप्रकाश अर्यालले सुरुमा राष्ट्रपतिका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता बाबुराम कुँवरसँग बैठक हुने अनि त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्कीको निर्णायक कुराकानी हुने बताए। उनका अनुसार यसमा कुरा मिले सम्भवतः आजै कार्कीले अन्तरिम सरकारको मन्त्रिपरिषदको अध्यक्षको रूपमा जिम्मेवारीको सपथ लिन सक्नसक्छिन्। अधिकांश बुँदामा सहमती भएपनि केही बुँदामा अझै छलफल चलिरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरूको उपस्थितिमा बिहीबार दिनभर र रातभर छलफल गरेका थिए। सो छ...
सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ठग पक्राउ…

सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ठग पक्राउ…

Breaking News 1, Breaking News 2, बागमती
      १७ असार, काठमाडौ सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ब्यक्ति  पक्राउ परेका छन्  । रामेछाप १ साईटार  घर भई हाल काडाघारी बस्ने दीपक भनीने , सेर बहादुर लुङ्पगेली मगर पक्राउ परेका हुन । ओझेलका खवर 4k काे टीम र काडाघारी स्थीत प्रहरी प्रभाग काे सँयुक्त प्रयास ले याे काम सफल भएकाे हाे । आफूलाई यु के काे लाहुरे बताउने मगर    फेसबुकमा अरुकाे फाेटाे राख्ने र सामाजीक सञ्जालमा विभिन्न ब्याक्ती हरु सँग  बाहाना बाजि  गरि ठुलाे रकम असुली गरेको पाईएकाे हाे । उनी  ( लाहुरे पल्टन) नामक फेसबुक चलाउने र ठग्ने गर्थे ।नीज लाई ठगी र समाजीक सञ्जाल दुरुपयोग अरुकाे फाेटाे दुरुपययाेग  सम्बन्धी कानुन आकर्षीत  हुने बताईएकाे छ । हाल मगर लाई अनुसन्धानकाे सात दीनकाे म्याद थप गरि  महानगरीय प्रहरी वृत्त तिनकुने राखीएकाे छ । प्रहरी वृत्त तिनकुने ले थप ठगी मा परेका हरुलाई समेत नीबेदन दीन अग्रह गरेक...
सज्जन बाेहाेराकाे “मेराे परान” सार्वजनिक भीडीयाे….

सज्जन बाेहाेराकाे “मेराे परान” सार्वजनिक भीडीयाे….

Breaking News 1
असार १२,काठमाडौँ। लाेक दाेहाेरी गायक सज्जन बोहोरा  र गायिका शान्तिश्री परियार को आवाजमा सजिएको नयाँ लोकभाका `मेरो परान’ सार्वजनिक भएको छ । सज्जन बोहोराकै लय  तथा शिव हमालको शब्द, विशाल घिमिरेको निर्देशन,मुकेश नेपालीको"मेराे परान "मेराे परान" कोरोयोग्राफी, सुरेश कोहली र जुना विश्वकर्माको अभिनय रहेको यो गित चार  दिन अघि सज्जन बोहोराकाे युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। मुटु चाेरी लाने लाई माफी छ, मायाँ बस्न एक वचन काफी छ परान ए मेरो परान म त तिम्रै हु माया गरन, लगायतका शब्द समेटिएको छ। म्याग्दीकाे  माटाेले जन्माएकाे कलाकार बाेहाेरा  हाल अमेरीका रहेर पनि आफ्नो सँङ्गेतीक यात्रा लाई नीरन्तरता दीईरहनु भएकाे छ। गितलाई युटुयुबमा सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। भीडीयाे मा एक प्रेमि जोडी काे  प्रेमसम्बन्ध देखाईएको छ। पूरा भीडीयाे ......... https://youtu...
निलम्बित भएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश..

निलम्बित भएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश..

Breaking News 1, राजनीति
४ असार, काठमाडौं । काठमाडौं महानरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश जारी गरेको छ । उच्च अदालत पाटनले उक्त निर्णय यथास्थितिमा राख्दै तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेकोसूचना अधिकारी पार्वती हितानले अनलाइनखबरलाई जानकारी दिइन् । गत जेठ २० गते पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिनाका लागि निलम्बन गरेका थिए । त्यसअघि उनीहरूबीच स्पष्टीकरण सोध्ने र बुझाउने क्रम चलेको थियो । पाण्डेले बुझाएको स्पष्टीकरण आफूलाई चित्त नबुझेको भन्दै गुरागाईंले ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बन विरुद्ध पाण्डेले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज