सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ठग पक्राउ…
१७ असार, काठमाडौ
सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ब्यक्ति पक्राउ परेका छन् । रामेछाप १ साईटार घर भई हाल काडाघारी बस्ने दीपक भनीने , सेर बहादुर लुङ्पगेली मगर पक्राउ परेका हुन ।
ओझेलका खवर 4k काे टीम र काडाघारी स्थीत प्रहरी प्रभाग काे सँयुक्त प्रयास ले याे काम सफल भएकाे हाे ।
आफूलाई यु के काे लाहुरे बताउने मगर फेसबुकमा अरुकाे फाेटाे राख्ने र सामाजीक सञ्जालमा विभिन्न ब्याक्ती हरु सँग बाहाना बाजि गरि ठुलाे रकम असुली गरेको पाईएकाे हाे ।
उनी ( लाहुरे पल्टन) नामक फेसबुक चलाउने र ठग्ने गर्थे ।नीज लाई ठगी र समाजीक सञ्जाल दुरुपयोग अरुकाे फाेटाे दुरुपययाेग सम्बन्धी कानुन आकर्षीत हुने बताईएकाे छ ।
हाल मगर लाई अनुसन्धानकाे सात दीनकाे म्याद थप गरि महानगरीय प्रहरी वृत्त तिनकुने राखीएकाे छ । प्रहरी वृत्त तिनकुने ले थप ठगी मा परेका हरुलाई समेत नीबेदन दीन अग्रह गरेक...











