Advertisement

Day: २२ जेष्ठ २०७८, शनिबार

वडाध्यक्ष तामाङ बिरामीको स्वास्थ्य लाभको कामना गर्दै भेट्न घर घरमा र अस्पताल पुगे

वडाध्यक्ष तामाङ बिरामीको स्वास्थ्य लाभको कामना गर्दै भेट्न घर घरमा र अस्पताल पुगे

समाचार
जेठ २२ रामेछाप।पछिल्लो समय सुनापति गाउँपालिका वडा नं. ३ मा  कोरोनाभाइरस कोभिड-१९ को दोस्रो लहर ‘हटस्पट’ बनिरहेको भेला वडाध्यक्ष बिरामीको स्वास्थ्य लाभको कामना गर्दै बिरामी भेट्न घर घरमा र अस्पताल पुगेका छन्  ।  सुनापति गाउँपालिका  वडा नं. - ३ का अध्यक्ष बाबुराम तामाङले कोरोनाभाइरस कोभिड-१९ को सङ्क्रमित भई कोभिड अस्पतालमा बसेका बिरामीको स्वास्थ्य अवस्था बुझ्न कोभिड अस्पताल बेथान पुगेका छन् ।  केही दिनअघि पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गरी होम आइसोलेशनमा बसेका दुई जना वडा बासीको स्वास्थ्य अवस्था सुधार नआएपछि कोभिड अस्पतालमा भर्ना गरिएको बिरामीको स्वास्थ्य अवस्था बुझ्दै बिरामीलाई उच्च मनोबलका साथ सामना गर्न हौसला प्रदान गरेका छन् ।  वडा अध्यक्ष तामाङ्गले सुनापति न्युजसँग भने, आफ्नो वडाबासीलाई जोगाउन स्वास्थ्यकर्मी सहित जनताको घर दैलोमा पुगेका छन्, वडाले अस्पतालसम्म ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज