Advertisement

Author: ओझेलका खबर 4K

कञ्चनपुर जिल्लामा एसईई परीक्षाका लागि १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीदै

कञ्चनपुर जिल्लामा एसईई परीक्षाका लागि १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीदै

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–एसईई परिक्षाका लागि कञ्चनपुर जिल्लामा ३७ जना केन्द्राध्यक्ष र ७६ जना सहायक केन्द्राध्यक्षसहित एक हजार ५ सय ६६ जना कर्मचारी खटिने भएकाछन् । चैत ७ गतेदेखि सुरु हुन लागेको एईई परीक्षाका लागि ३७ परीक्षा केन्द्र तोकिएका छन् । २०७८ सालका पुराना ग्रेड बृद्धिका लागि परीक्षा दिने विद्यार्थीका लागि १ परीक्षा केन्द्र, प्राविधिक धारतर्फको १ परीक्षा केन्द्र छुट्टै राखिएको पनि शाखाअधिकृत भट्टले बताउनुभयो । त्यसैगरी २०८०का ग्रेडबृद्धिका र यसपालिका नियमित विद्यार्थीकालागि ३५ वटा गरी जिल्लाभरीमा ३७ परीक्षा केन्द्र तोकिएको छ । जिल्ला समन्वय ईकाई कञ्चनपुरका शाखा अधिकृत दशरथ भट्टका अनुसार ५ सय ६१ जना निरीक्षक खटिने छन । एक सय १३ जना सहायक कर्मचारी तोकिएको शाखाअधिकृत भट्टले जानकारी दिनुभयो । एक परिक्षा केन्द्रमा १५ जनाका दरले ५ सय ५५ जना प्रहरी परिचालन हुनेछन् । यस्तै २ सय २४ जना सहयोगी खटाईनेछ । य...
सौताको घाँटी अठ्याएर हत्या गरेको आरोपमा एक महिलासहित तिन जना पक्राउ

सौताको घाँटी अठ्याएर हत्या गरेको आरोपमा एक महिलासहित तिन जना पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर–कञ्चनपुरमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–११ मा कसी सुनारको रहस्यमय मृत्यु भएको हो । स्थानीय तथा आफन्तहरूले उनको हत्या भएको आरोप लगाएका छन । उनको हत्या भएको आरोपपछि सौता मिरा देवी सुनार, श्रीमान गोपाल सुनार र कान्छी पट्टिका छोरा अर्जुन सुनारलाई शनिवार नै प्रहरीले पक्राउ गरेको छ । महाकाली नदीको बगरबाट बालुवा छानेर घर फर्केकी कसी सुनार बुहारीसँग खाना खाई थकाई मेटाउन सुतीरहेको अवस्थामा कान्छी श्रीमती, छोरा र श्रीमानको मिलेमतोमा सिरानीले घाँटी अँठ्याउदै सुनारको हत्या गरेको मृतककी बुहारीले बताएकी छन् । तिसवर्ष अगाडि गोपाल सुनारले दुई महिनाकी गर्भवती कसी सुनालाई धोका दिएर मिरा देवी सँग बहुविवाह गरेर भारत गएका थिए । मृतककी बुहारीले सासूले महाकालीको बालुवा छानेर एक छोरा र छोरी हुर्काएको बताईन। एक हप्ता पहिले २ छोरासहित भारतको दिल्लीबाट नेपाल फर्किएका गोपाल ...
प्रहरीको सचेतनामूलक होली : महेन्द्रनगरका चोकहरू रंगिए

प्रहरीको सचेतनामूलक होली : महेन्द्रनगरका चोकहरू रंगिए

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरका चोकहरू होलीको रंगमा रंगिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सचेतनामूलक होली खेल्दै महेन्द्रनगर बजारका मुख्य चोकहरूमा उल्लासमय माहोल सिर्जना गरेको छ । प्रहरी जवानदेखि प्रहरी उपरीक्षक (एसपी) सम्म ढोलकको तालमा झुमेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार प्रहरीको यो सहभागिता केवल मनोरञ्जनका लागि मात्र नभई सामाजिक विकृति–विसंगतिलाई रोक्न सचेतना फैलाउने उद्देश्यले गरिएको बताए । प्रहरीले होलीलाई मर्यादित बनाउन ट्राफिक नियम पालना, सभ्य तरिकाले पर्व मनाउने, अपराध रोक्ने जस्ता सन्देशसहितका गीत गाएर सचेतना फैलाएका छन् । सामुदायिक प्रहरी साझेदारीसंग समन्वय गर्दै आयोजना गरिएको यस कार्यक्रममा स्थानीय नागरिकले पनि सहभागिता जनाएका थिए । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष भोजराज भट्टले होलीलाई मर्यादित बनाउन गरिएको...
कञ्चनपुरका क्रियासिल पत्रकारहरु संस्कृतिको प्रबद्धन गर्न होली खेल्दै

कञ्चनपुरका क्रियासिल पत्रकारहरु संस्कृतिको प्रबद्धन गर्न होली खेल्दै

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । कञ्चनपुरका क्रियासिल पत्रकारहरुले होली खेलेका छन । जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले मंगलबारदेखि होली खेलेका हुन । रंगहरुको पर्व होलीको सरक्षणका साथै असशक्त पत्रकारहरुलाई सहयोगार्थका लागि होली खेलेको जनाएका छन । एक कार्यक्रमका विच नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकाया एव पत्रकार महासंघ निवर्तमान जिल्ला सचिव राजेन्द्र प्रशाद अवस्थीले होलीको उद्घाटन गरेका छन । होलीको उद्घाटन गर्दै पत्रकार महासंघ जिल्ला उपाध्यक्ष रोकाया र निर्वतमान सचिव अवस्थीले नेपाली धर्म, संस्कृति, कला सरक्षणका लागि होली पर्व खेलेको बताएका छन । मंगलबारदेखि शुरु भएको होली कार्यक्रम शुक्रबारसम्म संचालन हुने छ । जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत रहेका पत्रकारले होली खेलेका छन । गत बर्षपनि पत्रकारहरुले यसरी नै होली खेलेर अनाथालयमा सहयोगदेखि अन्तर प्रदेशमा अध...
सुदूरपश्चिम विश्वविद्यालयका १३ सय ७७ विद्यार्थी दिक्षित हुँदै, भट्टले पाउदै चान्सलर पदक

सुदूरपश्चिम विश्वविद्यालयका १३ सय ७७ विद्यार्थी दिक्षित हुँदै, भट्टले पाउदै चान्सलर पदक

Breaking News 1, अर्थ, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका १३ सय ७७ विद्यार्थी दिक्षीत हुने भएका छन् । आईतबार २५ गते सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा एक विशेष समारोहका विच ग्रेस लिष्टमा भएका १३ सय ७७ विद्यार्थी दिक्षीत हुन लागेका हुन । शुक्रबार विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना मार्फत पाँचौ दिक्षान्त समारोहका बारेमा जानकारी गराएको हो । कार्यक्रममा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपि शर्मावलीको अध्यक्षता र मित्र राष्ट्र भारतको सोबन सिंह जीना विश्वविद्यालय अल्मोडा उत्तराखण्डका कुलपति प्रोफेसर सत्पाल सिंह विष्टको प्रमुख आतिथ्यतामा पाचौं दिक्षान्त समारोहको आयोजना गरिन लागेको परीक्षा नियन्त्रक अनुराधा रोकायाले बताउनु भयो । उनले भने “दिक्षीत हुनेमा ८औ ग्रेस लिष्टमा भएका १३ सय ७७ भएपनि कार्यक्रमका माझ गाउन र टोपि लगाएर दिक्षित हुनेको संख्या भने ३ सय ७२ जन...
बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको बेलौरी नगरपालिकामा मालपोत र नापी कार्यालयका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियामा ढिलासुस्ती, विवादित निर्णय र प्रक्रियागत अनियमितताको आरोप लगाउँदै इच्छुक जग्गादाता निवेदक, स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले कडा विरोध जनाएका छन् । सोमबार नगरपालिकाका उपप्रमुख जोगराम चौधरीलाई नागरिक प्रतिनिधिहरूले ज्ञापन पत्र बुझाउँदै निष्पक्ष छानबिनको माग समेत गरेका छन् । चार वर्षदेखि टुङ्गोमा पुग्न नसकेको जग्गा प्राप्ति प्रक्रियाबारे स्थानीयहरूले नगर प्रमुख पोतिलाल चौधरी नेतृत्वको नगर कार्यपालिकाको भूमिका असन्तोषजनक रहेको आरोप लगाएका छन् । ूनियम, कानुन र प्रक्रिया विपरीत भएका निर्णयहरूले नगरपालिकाको विश्वसनीयता कमजोर भएको छ । हामी निष्पक्ष निकास चाहन्छौँ,ू इच्छुक जग्गादाता निवेदक केशवराज जोशीको भनाइ छ । वादित निर्णयहरू र प्रक्रियागत अन्योल ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार, २...
मोटरसाईकल दुर्घट्नामा दुई जनाको मृत्यू

मोटरसाईकल दुर्घट्नामा दुई जनाको मृत्यू

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरमा मोटरसाईकल दुर्घट्ना हुदा दुई जनाको घट्नास्थलमै मृत्यू भएको छ । आज(सोमबार) राति ८ बजेको समयमा जिल्लाको भीमदत्त नगरपालिका वडा नं. १२ स्थीत भाईरल रोडमा सु.प.प्र ०१०११२ प ९२४९ नम्बरको मोटरसाईकल विद्युतको पोलमा ठोकिदा भीमदत्त नगरपालिका वडा नं. १३ का २१ बर्षिय कैलाश सिंह साँउद र २२ बर्षिय गणेश बिष्टको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक उमेश जोशीले बताउनुभयो । मोटरसाईकल अनियन्त्रित भएर दुर्घट्ना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको सूचना अधिकारी जोशीले बताउनुभयो ।...
प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
महेन्द्रनगर–आज दिउसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत यो तेस्रो बैठक हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन पेस गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यजविधि तथा वित्तीय उत्तरदायित्व विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यसका साथै गृहमन्त्री रमेश लेखकले विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्ने, अर्थमन्त्री पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसूर तथा सजाय विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची छ । राष्ट्रिय सभा बैठक पनि आज दिउँसो सवा १ बजे बस्दैछ । बैठकको कार्यसूची यस्तो छ  ...
मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– नेपाल उत्पीडित जातीय मुक्ति समाजको भीमदत्त नगर अध्यक्षमा मदन सार्की चयन भएका छन् । एमाले पार्टी कार्यालयमा शनिबार सम्पन्न नगर सम्मेलनबाट सार्कीको अध्यक्षतामा २७ सदस्यीय कमिटी चयन गरिएको हो । कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु कृपाराम रान, नर बहादुर धामी, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य महेश पन्त, एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थी, मुक्ति समाजका केन्द्रीय सदस्यहरु तेज बिक, रमेश तिरुवा, एमाले भीमदत्त नगर अध्यक्ष हिमाल चन्द, मुक्ति समाज कञ्चनपुरका कार्य वाहक अध्यक्ष राजेन्द्र आग्री, समाजका अनुशासन आयोग सदस्य तारा रैकाल, अमिर तिरुवा, सुनकेसा नेपाली, लक्ष्मी ताम्रकार, महेश भट्ट लगायतका सहभागी भए । मुक्ति समाजका स्थायी कमिटी सदस्य कृष्ण सुनारको प्रमुख आतिथ्यतामा सम्मेलन गरिएको छ । समाजका कावा अध्यक्ष राजेन्द्र आग्रीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य रम...
दोधारा चाँदनीमा जंगली हात्तीबाट अन्नवाली जोगाउन सर्चलाईट वितरण

दोधारा चाँदनीमा जंगली हात्तीबाट अन्नवाली जोगाउन सर्चलाईट वितरण

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जंगली हात्तीबाट अन्नवाली जोगाउन सर्चलाईट बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ संसारीटोलमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्ती भित्रिदै आएको जंगली हात्तीको बथानले मानविय क्षतीहुनबाट र स्थानीयको अन्नवालि जोगाउन नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएनएसडब्लुए) कञ्चनपुरको सहयोग र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा २० घरपरिवारलाई सर्चलाईट बितरण गरिएको नगरप्रमुख किशोर कुमार लिम्बुको सचिवालयले जनाएको छ । कार्यक्रममा वडा नं. ७ का वडा सदस्य संदिप उपाध्याय, एनएनएनएसडब्लुएका प्रतिनिधि निर्मला सुनारको उपस्थितीमा सर्चलाईट वितरण गरिएको छ् । जंगली हात्ती प्रभावित उक्त वडामा स्थानीयलाई रातीको समयमा हिडडुल गर्न र हात्तीबाट बच्न सहजताको लागि सर्चलाईट बितरण गरिएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताए । पालिकाले वितरण गरेको स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज