Advertisement

दोधारा चाँदनीमा जंगली हात्तीबाट अन्नवाली जोगाउन सर्चलाईट वितरण

महेन्द्रनगर–कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जंगली हात्तीबाट अन्नवाली जोगाउन सर्चलाईट बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ संसारीटोलमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्ती भित्रिदै आएको जंगली हात्तीको बथानले मानविय क्षतीहुनबाट र स्थानीयको अन्नवालि जोगाउन नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएनएसडब्लुए) कञ्चनपुरको सहयोग र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा २० घरपरिवारलाई सर्चलाईट बितरण गरिएको नगरप्रमुख किशोर कुमार लिम्बुको सचिवालयले जनाएको छ । कार्यक्रममा वडा नं. ७ का वडा सदस्य संदिप उपाध्याय, एनएनएनएसडब्लुएका प्रतिनिधि निर्मला सुनारको उपस्थितीमा सर्चलाईट वितरण गरिएको छ् ।

जंगली हात्ती प्रभावित उक्त वडामा स्थानीयलाई रातीको समयमा हिडडुल गर्न र हात्तीबाट बच्न सहजताको लागि सर्चलाईट बितरण गरिएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताए ।
पालिकाले वितरण गरेको सर्च लाईटले रातीको समयमा अन्नवाली जोगाउन र हात्ती आएको समयमा सुरक्षित स्थान तर्फ भाग्न सजिलो हुने भन्द्र स्थानीयवासी खुसि भएका छन् ।
दोधारा चाँदनी नगरपालिकाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र र भारतिय जंगल संग जोडिएको दोधारा चाँदनीका बस्तीहरुमा यतिबेला वन्यजन्तुको आतंक बढ्दो छ् । वन्यजन्तुबाट खेतवालीमा जोगाउन स्थानियबासीहरु रातभरी आगोको धुनी बाल्ने, पटका पड्काउने, र थाली बजाउने कार्य गर्दै आएका छन् । केहि दिन अगाडि पनि २९ थान सर्चलाईट वितरण गरेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

अन्तरिम सरकार गठन विवाद : राष्ट्रपति र सुशीलासँग छलफल सुरु भएन, कार्की निकटसँग छलफल गर्दै …

अन्तरिम सरकार गठन विवाद : राष्ट्रपति र सुशीलासँग छलफल सुरु भएन, कार्की निकटसँग छलफल गर्दै …

काठमाडौं —पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबारको छलफलमा ढिलाइ भएको छ। बिहान ९ वजेदेख...
सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ठग पक्राउ…

सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ठग पक्राउ…

      १७ असार, काठमाडौ सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ब्यक्ति  पक्राउ परेका छन्  । रामेछाप १ साईटार  घर भई हाल काडाघा...
सज्जन बाेहाेराकाे “मेराे परान” सार्वजनिक भीडीयाे….

सज्जन बाेहाेराकाे “मेराे परान” सार्वजनिक भीडीयाे….

असार १२,काठमाडौँ। लाेक दाेहाेरी गायक सज्जन बोहोरा  र गायिका शान्तिश्री परियार को आवाजमा सजिएको नयाँ लोकभाका `मेरो परान’ सार्वजन...
निलम्बित भएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश..

निलम्बित भएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश..

४ असार, काठमाडौं । काठमाडौं महानरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अ...
बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

महेन्द्रनगर–कञ्चनपुरको बेलौरी नगरपालिकामा मालपोत र नापी कार्यालयका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियामा ढिलासुस्ती, विवादित निर्...
मोटरसाईकल दुर्घट्नामा दुई जनाको मृत्यू

मोटरसाईकल दुर्घट्नामा दुई जनाको मृत्यू

महेन्द्रनगर–कञ्चनपुरमा मोटरसाईकल दुर्घट्ना हुदा दुई जनाको घट्नास्थलमै मृत्यू भएको छ । आज(सोमबार) राति ८ बजेको समयमा जिल्लाको भीमदत...
प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

महेन्द्रनगर–आज दिउसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत यो तेस्रो बैठक हो । आजको बै...
मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

महेन्द्रनगर– नेपाल उत्पीडित जातीय मुक्ति समाजको भीमदत्त नगर अध्यक्षमा मदन सार्की चयन भएका छन् । एमाले पार्टी कार्यालयमा शनिबार सम्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज