Advertisement

Day: २६ जेष्ठ २०७८, बुधबार

प्रतिष्ठानले क्यान्सर पीडितलाई खाद्यान्न तथा आर्थिक सहयोग

प्रतिष्ठानले क्यान्सर पीडितलाई खाद्यान्न तथा आर्थिक सहयोग

समाचार
जेठ २६ रामेछाप। मुलुक कोरोना भाइरस (कोभिड—१९) का कारण संकटमा परेका बेला सक्षम स्मृति प्रतिष्ठान र निर्माण व्यवसायी एवं समाजसेवी रबि योञ्जनले क्यान्सर पीडितलाई खाद्यान्न र आर्थिक सहयोग गरेको छन् । हिमाल पहाड  तराई कोहि छैन पराई  भन्दै सुस्त गाउँपालिका वडा नं. – १ , फेचुवा , नवलपरासीका विगत ६ महिना अघिदेखि क्यान्सर पीडित भई पुरानो ठिमी बस्दैआएका  कालिराम चौधरीको श्रीमति सावित्रीदेवी चौधरीलाई चामल, दाल, तेल, हट ब्यक, माक्स सहित आर्थिक सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष प्रबिन कुमार बलले सुनापति  न्युजलाई जानकारी दिनुभयो । प्रतिष्ठानले एक दिनअगाडि मात्र सुनापति गाउँपालिका भित्र कोभिड पोजिटिभ  बिरामी र स्वास्थ्यकर्मी लगायत २६० जनालाई स्वास्थ्य लाभका लागि पोषणयुक्त खानेकुरा अन्डा, माक्स, सेनिटाइजर, साबुन, मन्जन, ब्रस गरी करिब दुईलाख पचास हजार बराबरको गाउँपालिकालाई हस...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज