Advertisement

ललितपुर निवासी निर्माण व्यवसायी सानु तामाङको कहालीलाग्दो संघर्षको कथा…..

काठमाडौँ । नेपाल राष्ट्रिय तामाङ घेदुङको बुढानिलकण्ठस्थित चप्पलि हाइटमा निर्माणाधिन तामाङ भवनलाई ललितपुर निवासी निर्माण व्यवसायी सानु तामाङले भवन निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। 

नेपाल तामाङ डाजङको केन्द्रीय सदस्यबाट सुरु गरिएको संगठानिक जिवनलाई नेपाल तामाङ युवा घेदुङका ललितपुर जिल्ला अध्यक्षसम्म समालेका तामाङ मध्यम अञ्चल युवा घेदुङ्का संयोजकमा रहेर युवाहरुको नेतृत्व गरिएको थियो । 

सानै देखि बिद्रोही स्वभावका तामाङले जिवनमा थुप्रै संघर्षका डोबहरु पार गर्दै यो अवस्थामा आईपुगेको बताउनुभयो।सामाजिक संस्थाको युवा सङगठनमा रहेर काम गर्दै गरेका तामाङ एकासी राजनीति तिर होमिए नेपाली काङ्ग्रेसमा युवा दस्ता तरुण दलको जिल्ला सदस्यमा संगठित भएर राजनीति यात्रा सुरु गरिएको थियो। तरुण दलबाट शुरु गरेको राजनीतिक यात्राकै क्रम्मा नेपाली काङ्ग्रेसको  १२ औ महाधिवेशनमा सहभागी भइ  आफुलाई नेपाली काङ्ग्रेसको ललितपुर जिल्ला सदस्यमा निर्वाचित  भएर युवा नेताको रुपमा चिनाउदै अन्ततः नेपाली काङ्ग्रेस ललितपुर प्रदेश सभाको समानुपातिक तर्फबाट चुनावी मैदानमा उत्रिएका तामाङ हाल ललितपुर जिल्ला निर्माण व्यवासायी संघको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन । 

आफ्नो जिवनमा धेरै आरोह अवरोह बेहोर्नु परे पनि तामाङ भएकोमा गर्व गर्दै आफ्नो भाषा, धर्म , संस्कार र सँस्कृतिको जगेर्नाको लागि जस्तो सुकै चुनौती वेहोर्न पनि तयार रहेको बताउँदै इतिहास तिर इंकित गर्दै तामाङ जातिलाई जसरी राज्य सत्ताले शोषण गरि पछाडि पारियो हाम्रो ऐतिहासिक धरोहरहरु सखाप गरि हाम्रो इतिहास मेटाउने काम गरे त्यो खोसिएको अधिकार फिर्ता गरि समृद्ध तामाङ समाज निर्माणमा एक भएर लाग्नु पर्ने बताउदै नेपाल राष्ट्रिय तामाङ घेदुङको नेतृत्वमा निर्माणाधिन भवनमा महासचिव प्रबिण बल संग भेट्मा आफू पनि यो अभियानमा सम्पन्न नभए सम्म सहयोग गर्ने बताउनुभयो।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

अन्तरिम सरकार गठन विवाद : राष्ट्रपति र सुशीलासँग छलफल सुरु भएन, कार्की निकटसँग छलफल गर्दै …

अन्तरिम सरकार गठन विवाद : राष्ट्रपति र सुशीलासँग छलफल सुरु भएन, कार्की निकटसँग छलफल गर्दै …

काठमाडौं —पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबारको छलफलमा ढिलाइ भएको छ। बिहान ९ वजेदेख...
सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ठग पक्राउ…

सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ठग पक्राउ…

      १७ असार, काठमाडौ सामाजिक सञ्जाल दुरुपयोग गरि पैसा असुल्ने ब्यक्ति  पक्राउ परेका छन्  । रामेछाप १ साईटार  घर भई हाल काडाघा...
सज्जन बाेहाेराकाे “मेराे परान” सार्वजनिक भीडीयाे….

सज्जन बाेहाेराकाे “मेराे परान” सार्वजनिक भीडीयाे….

असार १२,काठमाडौँ। लाेक दाेहाेरी गायक सज्जन बोहोरा  र गायिका शान्तिश्री परियार को आवाजमा सजिएको नयाँ लोकभाका `मेरो परान’ सार्वजन...
निलम्बित भएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश..

निलम्बित भएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश..

४ असार, काठमाडौं । काठमाडौं महानरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अ...
बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

महेन्द्रनगर–कञ्चनपुरको बेलौरी नगरपालिकामा मालपोत र नापी कार्यालयका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियामा ढिलासुस्ती, विवादित निर्...
मोटरसाईकल दुर्घट्नामा दुई जनाको मृत्यू

मोटरसाईकल दुर्घट्नामा दुई जनाको मृत्यू

महेन्द्रनगर–कञ्चनपुरमा मोटरसाईकल दुर्घट्ना हुदा दुई जनाको घट्नास्थलमै मृत्यू भएको छ । आज(सोमबार) राति ८ बजेको समयमा जिल्लाको भीमदत...
प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखक विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्दै

महेन्द्रनगर–आज दिउसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत यो तेस्रो बैठक हो । आजको बै...
मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

महेन्द्रनगर– नेपाल उत्पीडित जातीय मुक्ति समाजको भीमदत्त नगर अध्यक्षमा मदन सार्की चयन भएका छन् । एमाले पार्टी कार्यालयमा शनिबार सम्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज