Advertisement

शिक्षा

लिटिल बुद्ध एकेडेमीमा एलबीए फेस्ट, विभिन्न विधामा विद्यार्थीहरुविच प्रतिस्पर्धा

लिटिल बुद्ध एकेडेमीमा एलबीए फेस्ट, विभिन्न विधामा विद्यार्थीहरुविच प्रतिस्पर्धा

ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, सुदूरपश्चिम
महेन्द्रनगर–लिटिल बुद्ध एकेडेमीमा एलीबीए फेस्ट २०८१ आयोजना गरिएको छ । विद्यालयले बर्सेनी आयोजना गर्दै आएको फेस्ट अन्र्तगत विज्ञान प्रदर्शनी, कला तथा शिल्प, खाद्य महोत्सव र साँस्कृतिक कार्यक्रम गरिएका छन् ।     फेस्ट अन्र्तगत विज्ञान प्रर्दशनी र कला तथा शिल्पमा विद्यार्थी प्रतिस्पर्धा गरिएको छ । आधारभूतदेखि माध्यमिक तहसम्मका सबै विद्यार्थीले प्रतिस्पर्धामा भाग लिए । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले फेस्ट उद्घाटन गरे । नगर प्रमुख बोगटीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम गरियो । कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन डा. टेकराज पन्त र मझगाउँस्थित रुद्रध्वज गणका गणपति दिपक खड्का विशिष्ठ अतिथि थिए । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र सिह खत्रीले कार्यक्रमको अध्यक्षता गरे । विद्यालयमा अध्ययनरत सबै अढाई हजार बढी सबै विद्यार्थी फेस्ट...
महाकाली बहुप्राविधिक शिक्षालय नमुना टिभेट कार्यक्रममा छनौट

महाकाली बहुप्राविधिक शिक्षालय नमुना टिभेट कार्यक्रममा छनौट

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, सुदूरपश्चिम
महेन्द्रनगर–महाकाली बहुप्राविधिक शिक्षालय नमुना टिभेट शिक्षण संस्था विकासका लागि सहयोग कार्यक्रममा छनौट भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं।४ मा रहेको महाकाली बहुप्राविधिक शिक्षालय सुदूरपश्चिम प्रदेशबाट नमुना टिभेट कार्यक्रमका लागि छनौट भएको हो । टिभेट कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेशबाट ३२ सस्थाको प्रस्तावना पेश भएकोमा महाकाली बहुप्राविधिक शिक्षालय मात्र छनौट हुन सफल भएको हो । शिक्षालयले प्रयोगमा ल्याएको प्रविधि, भौतिक पूर्वाधार, विद्यार्थीको भर्नादर, उत्तिर्ण दर लगायतका मापदण्डको मूल्यांकनका आधारमा महाकाली बहुप्राविधिक शिक्षालय टिभेट कार्यक्रमका लागि छनौट भएको शिक्षालयका निर्देशक प्रमल साउदले बताउनुभयो । शिक्षालय सुधार योजनना कार्यान्वयनका लागि सहयोग छनौट भएका टिभेट शिक्षण् संस्थाहरुका लागि आईसीटी सामाग्री व्यवस्थापन र नमूना टिभेट संस्था विकास कालागि छनौट कार्यक्रम कार्यान्व...
प्याब्सन कञ्चनपुरको अध्यक्षमा महादेव भट्ट सर्वसम्मत

प्याब्सन कञ्चनपुरको अध्यक्षमा महादेव भट्ट सर्वसम्मत

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, सुदूरपश्चिम
महेन्द्रनगर - निजी तथा आवासीय विद्यालय संगठन नेपाल(प्याब्सन) कञ्चनपुरको अध्यक्षमा महादेव प्रसाद भट्ट सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार महेन्द्रनगरमा सम्पन्न भएको प्याब्सन कञ्चनपुरको १९औँ बार्षिक साधारण सभा एव १५औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट सर्वसम्मत चयन भएका हुन ।     प्याब्सन कञ्चनपुरको बरिष्ठ उपाध्यक्ष पदमा राकेश बहादुर चन्द, उपाध्यक्ष पदमा बालकृष्ण ढकाल, सचिव पदमा अक्कल बहादुर रोकाया, कोषाध्यक्ष पदमा केशवराज जोशी, सह सचिव पदमा नगेन्द्र प्रशाद कलौनी, सह कोषाध्यक्ष पदमा हिमालय कुमार चन्द पनि निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा शिवराज पन्त, पुष्पराज ओझा, लोकेन्द्र राज जोशी, दिनेश कुमार बडू, सरोज राज जोशी, गौरीदत्त भट्ट, चन्द्रसिह बोगटी, देवराज जोशी निर्विरोध निर्वाचित भएका छन । अधिवक्ता प्रकासराज पाठक, यज्ञ प्रशाद भण्डारी, तर्कराज भट्टराईको...
कृष्णपुरमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु

कृष्णपुरमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, शिक्षा, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरपालिकामा राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता शुरु भएको छ । कृष्णपुर नगरपालिका २वाणीको सरस्वती माविको प्राङगणमा मंगलबारदेखि शुरु भएको हो । कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले विद्यार्थीको बृद्धि विकासमा साथै समग्र क्षेत्रको विकासमा टेवा पुग्ने बताए । मन्त्री थापाले प्रदेश सरकारले खेलकुद क्षेत्रको बृद्धि विकासका लागि समेत आवश्यक योजना ल्याएको बताए । पहिलो पटक कृष्णपुर २को सरस्वती माध्यामिक विद्यालयको प्राङगणमा भएको १५औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा सरस्वती माविका पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, नगर क्षेत्रका खेलाडी, समाजसेवीलाई पुरस्कार प्रदान गरिएको छ । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउद...
महेन्द्रनगरमा सञ्चालनमा आयो ग्लोबल इन्स्टिच्युट

महेन्द्रनगरमा सञ्चालनमा आयो ग्लोबल इन्स्टिच्युट

Breaking News 1, ट्रेन्डिङ, राजनीति, शिक्षा, शेयर बजार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर ।  ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी प्रालिले कञ्चनपुरमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। ग्लोबल इन्स्टिच्युट टेक्नोलोजी प्रालिले महेन्द्रनगरको गल्ली नम्बर ३ मा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो। बुधबार एक भव्य कार्यक्रमको आयोजना गर्दै शाखाको उद्घाटन गरिएको ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी प्रालिका संस्थापक बिबी भण्डारीले जानकारी दिनुभएको छ। उक्त इन्स्टिच्युटबाट कोरियन, जापानिज भाषा अध्ययनका साथै, आईल्स, पिटिई, ट्युसन तथा कम्प्युटरका कक्षा सञ्चालन गरिने संस्थापक भण्डारीले बताउनुभएको छ। विगत १५ वर्षदेखि भारत र नेपालमा ६ वटा शाखा खोलेर विद्यार्थीहरु तथा युवाहरुलाई कसरी सफल बनाउन सकिन्छरु कसरी रोजागारी दिन सकिन्छरु भन्ने सिद्धान्तमा इन्स्टिच्युटले काम गर्दै आइरहेको भण्डारीको भनाई रहेको छ। ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी प्रालि...
कृष्णपुर नगरपालिकाले मंगलबारदेखि राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्दै, २६ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्ने

कृष्णपुर नगरपालिकाले मंगलबारदेखि राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्दै, २६ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्ने

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, लुम्बिनी, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरपालिकाले मंगलबारदेखि १५औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाले प्रीतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । कृष्णपुर नगरपालिका वडा नंम्बर २ वाणी स्थित सरस्वती माध्यामिक विद्यालयको प्राङगणमा हुने उक्त प्रतियोगितामा पालिकाका २६ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सहभागि गराउने नगर प्रमुख हेमराज ओझाले बताउनु भयो । ‘यस प्रतियोगितामा नगरपालिका भरीका सबै २६ वटै माध्यमिक विद्यालयका विद्यार्थीहरु प्रतिस्पर्धि रहनेछन,’ उहाले भन्नुभयो ‘सानो कक्षाको विद्यार्थीहरु पनि प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्, तर अन्य कक्षा आठ भन्दा साना विद्यालयका विद्यार्थीहरु सहभागिताबाट छुट्ने कुरालाई मध्यनवजर राख्दै अन्य बक्तित्वकला, बादविवाद प्रतियोगिता समेत आयोजना गरिनेछ ।’ मेयर ओझाका अनुसार प्रथम,द्वितिय, तृतिय...
माउन्टेन मल्टिपल कन्सल्टेन्सीबाट जापान जाने ३३ विद्यार्थीलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न

माउन्टेन मल्टिपल कन्सल्टेन्सीबाट जापान जाने ३३ विद्यार्थीलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न

Breaking News 1, शिक्षा
बैशाख २३ काठमाडौं । माउन्टेन मल्टिपल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रविन कुमार बलले उच्च शिक्षा अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न गरेका छन् ।उच्च शिक्षा हासिल गर्नका लागि जापान जान लागेका ३३ जना विद्यार्थीलाई उज्वल भविष्यको कामना गर्दै शनिबार मध्यपुरथिमिको गट्ठाघर स्थित ‘जर्मन होम हस्पिटालिटी’ मा कार्यक्रमको आयोजना गरिएको हो ।स्वागत तथा विदाई कार्यक्रममा प्रमुख अतिथिका रुपमा देब घिसिङले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।अतिथिहरु बबरमान तामाङ, राजेन्द्र कुमार मोक्तान, श्याम लाल योञ्जन, हिरा लाल दोङ्ग, अभय मोक्तान, सुमन कुमार मोक्तान लगाएत पत्रकार सहित जापान जाने विद्यार्थीहरुलाई खादा र मायाको चिनो प्रदान गरी बधाई तथा विदाई गरिएको थियो ।माउन्टेन मल्टिपल कन्सल्टेन्सी भक्तपुर र चाबहिल शाखाबाट आवेदन दिएका शत प्रतिशत विद्यार्थीहरुले भिषा...
पठनपाठन सञ्चालन गर्न माग गर्दै विद्यार्थी

पठनपाठन सञ्चालन गर्न माग गर्दै विद्यार्थी

शिक्षा
काठमाडौँ । काभ्रेको धुलिखेल नगरपालिका–३ मा रहेको पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका विद्यार्थी प्लेकार्ड सहित पठनपाठन सञ्चालन गर्न माग गर्दै आन्दोलनमा । यसअघि सञ्चालन हुँदै आएको अनलाईन पठनपाठन कलेज प्रशासनले विगत ४१ दिनदेखि बन्द गरेपछि आफूहरुको भविष्य अन्योलमा पर्ने भन्दै छिटो कक्षा सञ्चालन गर्न माग गरेको हो । ...
कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्न निर्देशन

कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्न निर्देशन

शिक्षा
काठमाडौँ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा कक्षा १२ को परीक्षा सञ्चालन गर्न निर्देश गरेको छ । समितिको आज बसेको बैठकले परीक्षा रोकिँदा बालबालिकामा मानसिक असर गरेकाले खोपको व्यवस्थापन गर्दै परीक्षा गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गरेको छ । समितिले कोभिडका कारण कलेजमा अरु क्रियाकलाप नभएकाले इञ्जिनीयरिङ कलेजले पढाइ शुल्कबाहेक अरु शुल्क नलिने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देश गरेको छ । अरु तहका परीक्षा सञ्चालन भइरहेको अवस्थामा १२ कक्षाको मात्रै पटक–पटक स्थगित भएको भन्दै समितिले सरोकार राख्ने निकायका प्रतिनिधि बोलाएर छलफल गर्दै आएको थियो । राष्ट्रिय परीक्षा बोर्डले ‘होम सेन्टर’ मा नै परीक्षा गराउने तयारी गरे पनि सीसीएमसीको निर्णयका कारण स्थगित भएको थियो । ...
खाँडाचक्रका नगरपालिका कालिकोटमा  विद्यालय सञ्चालनमा

खाँडाचक्रका नगरपालिका कालिकोटमा विद्यालय सञ्चालनमा

शिक्षा
काठमाडौँ । खाँडाचक्र नगरपालिकाले नगर  क्षेत्रका विद्यालय सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सामुदायिक, संस्थागत विद्यालय सहित बालविकास केन्द्र सञ्चालनमा आएका हुन् । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले गरेको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख जसीप्रसाद चौलागारइंले जानकारी दिनुभयो । समितिले कोभिडको जोखिम कम रहेका स्थानीयतहमा  विद्यालय सञ्चालनका लागि निर्देशन  दिएको थियो । “नगरपालिकाका सबै वडामा विद्यालय सञ्चालन गर्नका लागि परिपत्र गरेका छौँ । जनस्वास्थ्यमापदण्ड पूर्ण पालना गरी  विद्यालय सञ्चालन गर्न पत्र पठाएको छ,” उहाँले भन्नुभयो,“ स्वास्थ्यमापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका छन् ।”यसभन्दा अघि नरहरिनाथ र पचाल झरना गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए । जिल्लाका नौ स्थानीय तहमध्ये तीन तहले विद्यालय सञ्चालन गर्ने निर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज